Online Bible

- Reklamy -




उत्पत्ति 9:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दै जाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्मून्, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “तेरा धेरै छोरा-छोरी होऊन्‌ र तेरा सन्‍तानले सारा पृथ्‍वीभरि बास गरून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”

Viz kapitola kopírovat




उत्पत्ति 9:7

Následuj nás:

Reklamy


Reklamy