उत्पत्ति 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 “तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आलो रगत भएको मासुचाहिँ तिमीहरूले नखानू किनभने रगतमा जीवन हुन्छ र यसैले त्यो नखानू। Viz kapitolaपवित्र बाइबल4 जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। Viz kapitola |