उत्पत्ति 9:29 - नेपाली नयाँ संशोधित संस्करण29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र ९५० वर्ष उमेर पुगेर मरे। Viz kapitolaपवित्र बाइबल29 यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे। Viz kapitola |