Online Bible

- Reklamy -




उत्पत्ति 9:27 - नेपाली नयाँ संशोधित संस्करण

27 परमेश्‍वरले येपेतको वृद्धि गरून्, र त्‍यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमेश्‍वरले येपेतलाई बढाऊन्! त्‍यसका सन्‍तानले शेमका सन्‍तानसित बास गरून्, कनान येपेतको कमारो हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरूमा बसोस्, अनि कनान उसको कमारा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”

Viz kapitola kopírovat




उत्पत्ति 9:27

Následuj nás:

Reklamy


Reklamy