Online Bible

- Reklamy -




उत्पत्ति 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तब तिनले भने, “श्रापित होस्, कनान, त्‍यो आफ्‍ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तब उनले भने, “कनानमाथि सराप परोस्, त्‍यो आफ्‍ना दाजुहरूको कमारो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।”

Viz kapitola kopírovat




उत्पत्ति 9:25

Následuj nás:

Reklamy


Reklamy