उत्पत्ति 9:24 - नेपाली नयाँ संशोधित संस्करण24 जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 नोआलाई निद्राले छोडेपछि जब उसले कान्छा छोराले आफूसँग गरेको व्यवहार थाहा पाए, Viz kapitolaपवित्र बाइबल24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए; Viz kapitola |