Online Bible

- Reklamy -




उत्पत्ति 9:19 - नेपाली नयाँ संशोधित संस्करण

19 नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्‍त पृथ्‍वी भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 नोआका यी तीन छोराहरू पृथ्‍वीका सबै मानिसहरूका पुर्खा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।

Viz kapitola kopírovat




उत्पत्ति 9:19

Následuj nás:

Reklamy


Reklamy