उत्पत्ति 9:18 - नेपाली नयाँ संशोधित संस्करण18 जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नाउबाट निस्किआउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हाम कनानका बुबा थिए)। Viz kapitolaपवित्र बाइबल18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।) Viz kapitola |