उत्पत्ति 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मैले सबै जिउँदा प्राणीहरूसित गरेको करारको चिनो यही हो।” Viz kapitolaपवित्र बाइबल17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।” Viz kapitola |