उत्पत्ति 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब म प्रलयका भलले फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्पूर्ण पशुहरूसित गरेको आफ्नो करारलाई याद गर्नेछु। Viz kapitolaपवित्र बाइबल15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन। Viz kapitola |