उत्पत्ति 9:12 - नेपाली नयाँ संशोधित संस्करण12 अनि परमेश्वरले भन्नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले तिमीहरूसित र सम्पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा Viz kapitolaपवित्र बाइबल12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि परमेश्वरले भन्नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो: Viz kapitola |