Online Bible

- Reklamy -




उत्पत्ति 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 म तिमीहरूसित मेरो यो करार स्‍थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्‍यै प्रलयको पानीले नष्‍ट हुनेछैनन्, अनि पृथ्‍वीलाई सर्वनाश गर्न फेरि कहिल्‍यै जलप्रलय हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो शब्‍दमा म तिमीहरूसित करार बाँध्‍नेछु ‘फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्‍यै पनि पृथ्‍वी जलप्रलयबाट नाश गरिनेछैन’।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्‍ट पार्ने जलप्रलय फेरि हुनेछैन।”

Viz kapitola kopírovat




उत्पत्ति 9:11

Následuj nás:

Reklamy


Reklamy