उत्पत्ति 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सबै जिउँदा प्राणीहरूसित सम्पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्किआउने हरथोकसित यो करार बाँध्नेछु। Viz kapitolaपवित्र बाइबल10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित। Viz kapitola |