उत्पत्ति 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्तान पृथ्वीभरि बास गरून्। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब परमेश्वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। Viz kapitola |