Online Bible

- Reklamy -




उत्पत्ति 8:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यही बीचमा नोआले पानी सुक्‍यो कि सुकेन भनी हेर्न एउटा ढुकुर उडाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए।

Viz kapitola kopírovat




उत्पत्ति 8:8

Následuj nás:

Reklamy


Reklamy