उत्पत्ति 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 चालीस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 चालीस दिनपछि नोआले जहाजको झ्याल खोलेर एउटा काग उडाए। त्यो फर्की आएन तर पानी पूरा नसुकुञ्जेल चारैतिर उडिरह्यो। Viz kapitolaपवित्र बाइबल6 त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले; Viz kapitola |