उत्पत्ति 8:19 - नेपाली नयाँ संशोधित संस्करण19 र सबै पशु, घस्रने जन्तु, पक्षी र पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सबै पशु र चरा-चुरुङ्गीहरू पनि आफ्ना जातअनुसार नाउबाट निस्किआए। Viz kapitolaपवित्र बाइबल19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के। Viz kapitola |