Online Bible

- Reklamy -




उत्पत्ति 8:10 - नेपाली नयाँ संशोधित संस्करण

10 अरू सात दिन पर्खेर तिनले फेरि त्‍यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सात दिनसम्‍म पर्खेर उनले ढुकुरलाई फेरि बाहिर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए।

Viz kapitola kopírovat




उत्पत्ति 8:10

Následuj nás:

Reklamy


Reklamy