Online Bible

- Reklamy -




उत्पत्ति 7:7 - नेपाली नयाँ संशोधित संस्करण

7 नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 नोआ, उनकी स्‍वास्‍नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्‍न नाउभित्रै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे।

Viz kapitola kopírovat




उत्पत्ति 7:7

Následuj nás:

Reklamy


Reklamy