उत्पत्ति 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्लोसम्म पुग्यो। Viz kapitolaपवित्र बाइबल20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो। Viz kapitola |