उत्पत्ति 7:12 - नेपाली नयाँ संशोधित संस्करण12 अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 चालीस दिनसम्म पानी परिरह्यो। Viz kapitolaपवित्र बाइबल12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो। Viz kapitola |