उत्पत्ति 7:10 - नेपाली नयाँ संशोधित संस्करण10 अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सात दिनपछि पानीको भल आयो। Viz kapitolaपवित्र बाइबल10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो। Viz kapitola |