उत्पत्ति 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-10 यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्वरको साथमा रहन्थे। Viz kapitolaपवित्र बाइबल9 यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्वासयोग्ताका साथ परमेश्वरसँग रहन्थे। Viz kapitola |