उत्पत्ति 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। Viz kapitolaपवित्र बाइबल6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो। Viz kapitola |