उत्पत्ति 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ती दिनमा र यसपछि पनि पृथ्वीमा मानवका छोरीहरू र परमेश्वरका छोराहरूबाट जन्मेका सन्तान शूरवीरहरूजस्ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल4 यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए। Viz kapitola |