उत्पत्ति 6:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमेश्वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। Viz kapitolaपवित्र बाइबल2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। Viz kapitola |