उत्पत्ति 6:12 - नेपाली नयाँ संशोधित संस्करण12 जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमेश्वरले संसारलाई हेर्नुभयो र त्यो भ्रष्ट भएको देख्नुभयो किनभने सबै मानिसहरूले भ्रष्ट जीवन बिताइरहेका थिए। Viz kapitolaपवित्र बाइबल12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 परमेश्वरले पृथ्वी अति भ्रष्ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्ट भएका थिए। Viz kapitola |