Online Bible

- Reklamy -




उत्पत्ति 6:11 - नेपाली नयाँ संशोधित संस्करण

11 परमेश्‍वरको दृष्‍टिमा पृथ्‍वी भ्रष्‍ट भएको र उपद्रवले भरिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर अरू सबै भने परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 6:11

Následuj nás:

Reklamy


Reklamy