उत्पत्ति 50:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मानिसहरू रथमा चढी घोडामा सवार भएर तिनीसित गए। मलामी जानेहरूको एउटा ठूलो भीड थियो। Viz kapitolaपवित्र बाइबल9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो। Viz kapitola |