उत्पत्ति 50:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसको निम्ति चालीस दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सुगन्धित तेल र लेप मल्ने समय चालीस दिन हुन्थ्यो र चालीस दिनसम्म तिनीहरूले तेल र लेप मले। मिश्रीहरूले उनको लागि सत्तरी दिनसम्म शोक गरे। Viz kapitolaपवित्र बाइबल3 मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए। Viz kapitola |