उत्पत्ति 50:26 - नेपाली नयाँ संशोधित संस्करण26 यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे। Viz kapitolaपवित्र बाइबल26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे। Viz kapitola |