उत्पत्ति 50:14 - नेपाली नयाँ संशोधित संस्करण14 आफ्ना बुबालाई गाड़िसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुबालाई गाडिसकेपछि योसेफ आफ्ना दाजुभाइहरू र उनीसित गएका मलामीलाई साथमा लिई मिश्रमा फर्के। Viz kapitolaपवित्र बाइबल14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए। Viz kapitola |