उत्पत्ति 50:1 - नेपाली नयाँ संशोधित संस्करण1 योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योसेफले आफ्ना बुबामाथि घोप्टो परेर रुन र बुबाको मोहोडामा म्वाइँ खान लागे। Viz kapitolaपवित्र बाइबल1 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए। Viz kapitola |