उत्पत्ति 5:26 - नेपाली नयाँ संशोधित संस्करण26 लेमेक जन्मेपछि मतूशेलह सात सय बयासी वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि उनी अरू ७८२ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitola |