उत्पत्ति 5:19 - नेपाली नयाँ संशोधित संस्करण19 हनोक जन्मेपछि येरेद आठ सय वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि उनी अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल19 हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitola |