उत्पत्ति 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येरेदको उमेर १६२ वर्ष पुग्दा उनको एउटा छोरो हनोक जन्म्यो। Viz kapitolaपवित्र बाइबल18 जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए। Viz kapitola |