उत्पत्ति 5:16 - नेपाली नयाँ संशोधित संस्करण16 येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि उनी अरू ८३० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitola |