उत्पत्ति 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 महलालेल ६५ वर्ष पुग्दा उनको एउटा छोरो येरेद जन्म्यो। Viz kapitolaपवित्र बाइबल15 जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए। Viz kapitola |