Online Bible

- Reklamy -




उत्पत्ति 49:6 - नेपाली नयाँ संशोधित संस्करण

6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्‍नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूको गुप्‍त बातचित र सभामा म बस्‍नेछैनँ किनभने तिनीहरूले रिसमा मानिस मारे र खेलवाड गरेर गोरुहरूलाई घाइते बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्‌मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्।

Viz kapitola kopírovat




उत्पत्ति 49:6

Následuj nás:

Reklamy


Reklamy