उत्पत्ति 49:3 - नेपाली नयाँ संशोधित संस्करण3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण! Viz kapitolaपवित्र बाइबल3 “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि, अनि शक्तिशाली हुन्छस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट। Viz kapitola |