Online Bible

- Reklamy -




उत्पत्ति 49:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यी सबै इस्राएलका बाह्र कुल हुन्‌। आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो। प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 इस्राएलका बाह्र कुलहरू यिनै हुन्। तिनीहरूका बुबाले बिदाको आशीर्वाद यिनै शब्‍दमा प्रत्‍येक छोरालाई दिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।

Viz kapitola kopírovat




उत्पत्ति 49:28

Následuj nás:

Reklamy


Reklamy