उत्पत्ति 49:26 - नेपाली नयाँ संशोधित संस्करण26 तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्दा र अनन्त डाँड़ाहरूका आशिष्भन्दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरैमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अन्न र फलफूलहरू, पुराना समयका पर्वतहरू र अनन्त डाँडाका रमाइला थोकहरू यी सबैमा आशिष् दिनुहुनेछ। यी आशिष्हरू योसेफको शिरमा होऊन्, दाजुभाइहरूसित अलग राखिएको योसेफको शिरमा होऊन्। Viz kapitolaपवित्र बाइबल26 मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू, उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तेरा पिताका आशिष्हरू प्राचीन पर्वतहरूका आशिष्हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्। Viz kapitola |