उत्पत्ति 49:25 - नेपाली नयाँ संशोधित संस्करण25 अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरले तँलाई आशीर्वाद दिनुहुन्छ उहाँले तँलाई आकाशदेखि वर्षा, पृथ्वीमुनिको गहिरो पानी, धेरै-धेरै बालबच्चाहरू, Viz kapitolaपवित्र बाइबल25 आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ। “सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ। Viz kapitola |