उत्पत्ति 49:23 - नेपाली नयाँ संशोधित संस्करण23 धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए, त्यसमाथि काँड़ चलाए, र त्यसको खेदो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसका बैरीहरूले त्यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्यसलाई खेद्नेछन्, Viz kapitolaपवित्र बाइबल23 धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने। Viz kapitola |