उत्पत्ति 49:20 - नेपाली नयाँ संशोधित संस्करण20 “आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्, र त्यसले राजकीय खाना बाँड़िदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आशेरको जमिनबाट उत्तम अन्न उब्जनेछ, त्यसले राजाले खाने उचित भोजन दिनेछ। Viz kapitolaपवित्र बाइबल20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ। Viz kapitola |