उत्पत्ति 49:16 - नेपाली नयाँ संशोधित संस्करण16 इस्राएलका कुलमध्येको एक भएर दानले आफ्ना मानिसहरूका निम्ति न्याय गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “दानले आफ्नो जातिमाथि राज्य गर्नेछ, तिनीहरू इस्राएलका जातिहरूजस्ता हुनेछन्, Viz kapitolaपवित्र बाइबल16 “दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ। Viz kapitola |