उत्पत्ति 49:14 - नेपाली नयाँ संशोधित संस्करण14 इस्साखार बलियो गधा हो, जो दुई भारीहरूका बीचमा लेटिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “इस्साखार गधाजस्तै हो– जुन गधा भारी बोक्ने गद्दीका बीचमा पस्रिरहेछ। Viz kapitolaपवित्र बाइबल14 “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “इस्साखार दुई काठीका बीचमा आराम गर्ने बलियो गधा हो। Viz kapitola |