उत्पत्ति 49:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँध्नेछ। त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गूरको रसमा धुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसको गधाको बछेडालाई चाहिँ उत्तम जातको दाखको हाँगामा बाँध्नेछ र त्यसले आफ्ना लुगाहरू अङ्गुरको रसमा धुनेछ। Viz kapitolaपवित्र बाइबल11 उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ। सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसले आफ्नो गधालाई दाखको बोटमा, र त्यसको बछेडोलाई त्यसले उत्तम हाँगामा बाँध्नेछ; त्यसले आफ्नो वस्त्र दाखमद्यमा, र आफ्नो लबेदा दाखको रसमा धुनेछ। Viz kapitola |