उत्पत्ति 48:8 - नेपाली नयाँ संशोधित संस्करण8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 योसेफका छोराहरूलाई देखेर याकूबले सोधे, “यी केटाहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे। Viz kapitola |