उत्पत्ति 48:4 - नेपाली नयाँ संशोधित संस्करण4 हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले मलाई भन्नुभयो, ‘म तँलाई धेरै छोरा-छोरी दिनेछु र तेरा सन्तानहरू धेरै जाति बन्नेछन्। यो देश म सदाकालको निम्ति तेरा सन्तानलाई दिनेछु’।” Viz kapitolaपवित्र बाइबल4 परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा सधैँको निम्ति अधिकार जमाउनेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि उहाँले मलाई भन्नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’ Viz kapitola |